The Nepal Government (NG) imported 32 luxury cars on lease targeting the SAARC summit has been brought from India are en route to the capital from Bhairahawa Revenue Office with high security management at 10:00 this morning.
The BMW and Mercedes cars were installed with Nepalese number plate at the Revenue Office, Bhairahawa and the convoy moved to Kathmandu for the high profile guests of the SAARC summit as per the government decision, under secretary at the Ministry of Foreign Affairs.
The vehicles would be returned to India on December 2 with the completion of SAARC summit.
Showing posts with label Cars. Show all posts
Showing posts with label Cars. Show all posts
Tuesday, November 18, 2014
सार्कका लागि काठमाडौँ भित्रिए गाडी
नेपाल सरकारले आसन्न सार्क शिखर सम्मेलनलाई ध्यानमा राखी भारतबाट ३२ वटा साना सुविधायुक्त सवारीसाधन भाडामा ल्याएको छ ।
भारतबाट ल्याउने क्रममा सोमबार बेलहिया नाका हुँदै भैरहवा भन्सार कार्यालयमा आएका ती साना सवारी आज बिहान १० बजे सुरक्षासहित काठमाडौँ प्रस्थान गरेका छन् ।
नेपाल प्रवेशसँगै सरकारी नम्बर प्लेट लगाएर बिएमडब्लु र मर्सिडिज कम्पनीका ती सवारीसाधन प्रहरीको सुरक्षामा काठमाडौँ पठाइएको छ । प्रहरीले भैरहवा भन्सार कार्यालयबाटै सुरक्षा दिएको छ ।
- See more at: http://www.hamrakura.com/175862.html#sthash.Nl6g1ryU.lwpZTkH6.dpuf

Subscribe to:
Posts (Atom)