Monday, November 24, 2014

१० बर्षमा सार्क #SAARC यस्तो होस् !!

१) एक अर्काको देशमा अाउन जान सजिलो होस्, European Union जस्तो।
२) व्यापार गर्नमा कुनै बन्देज नराखियोस्
३) राजनीतिक दाउपेचलाई अार्थिक भारदारीले पेलिराखोस्
४) साझा रक्षा नीति बनोस्
५) धार्मिक पर्यटनमा एक-अापस बीच अधिक समन्वय होस्
६) सार्क उद्दमशीलता विकास बैंक खडा होस् जसले सार्क देशका साना उद्दमीहरुलाई एक-अापससँग मिलेर कारोबर गर्न सजिलो होस्
७) सबै सार्क देश बीच स्थल मार्ग द्रुत र व्यवस्थित बनोस्
८) २०३० सम्म संमृद्ध राष्ट्र हासिल गर्न एउटै अार्थिक मार्गदर्शन होस्।
९) सबै सार्क देशमा सार्क विश्वविद्यालय होस् - शिक्षा र विज्ञानको अादनप्रदान बढोस्
१०) अर्को सार्क देश जाँदा पनि पहिलो दर्जाका नागरिक सरह हक हित मिलोस्
source:वेकशील नेपाली BibekSheel Nepali

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...